खेलकुद

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध एकपक्षीय अग्रता बनाएको छ। दशरथ रङ्गशालामा जारी खेलमा नेपालले कमजोर मानिएको माल्दिभ्सविरुद्ध पूर्णरुपमा हावी हुँदै पहिलो हाफमै ४ गोल गरेको हो। नेपालले सुरुवातबाटै दबाबमा राखेको खेलमा छैटौं मिनेटमा...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij