भुर्तेलको शानदार अर्धशकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

भुर्तेलको शानदार अर्धशकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • भुर्तेलको शानदार अर्धशकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

    काठमाडौं ।  नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । नेपाल टूर अफ यूएसए सीरिज अन्तर्गतको आज भएको खेलमा नेपालले पुरै २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो । 

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि कुशल भुर्तेलले शानदार अर्धशतक प्रहार गरे । उनले ३३ बलमा ५३ रन बनाएर अर्धशतक पुरा गरेका थिए । खेल अवधिभरमा उनले ५४ बलमा ९२ रन बनाए । अन्य खेलाडीहरु अनिल शाहले २५, गुल्सन झाले १९, रोहित पौडेलले १८ रनको योगदान दिए भने अन्य खेलाडीहरुले दोहोरो अंकमारन बनाउन सकेनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij