अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

    काठमाडौं । संयुक्त राज्य अमेरिका (यूएसए) विरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन् । अमेरिकामा चलिरहेको टी–२० खेलमा भुर्तेलले ३३ बलमा ५३ रन बनाएर अर्धशतक पुरा गरेका हुन् । 

    अहिले नेपाल १४.४ ओभरमा ३ विकेट गुमाएर ११० रनको योगसहित यूएसएविरुद्ध ब्याटिङ गरिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij