काठमाडौं । पहिलो टी-२०आई खेलमा नेपालले अमेरिकासामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij