भक्तपुर । भविष्य फाउण्डेसनले भक्तपुरको बालकोटमा बाल खेलकुद महोत्सव आयोजना गरेको छ । ६० औं बाल अधिकार दिवसको अवसर पारेर फाउण्डेसनले सूर्यविनायक नगरपालिका३ स्थित किंग्स व्यान्केटमा बच्चुराम थापा स्मृती बाल खेलकुद महोत्सव २०८१ आयोजना गरेको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij