भक्तपुर । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरकफरक सहरमा तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै सञ्चालन भएका भैरव, महाकाली, निलबाराहीलगायतको देवीदेवता नाच आज बिहानबाट सम्पन्न भएको छ । भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीको रातिसम्म...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij