भक्तपुरकाे ठिमीस्थित एक घरबाट २ लाख नगद र सुनकाे गरगहना चाेरी

भक्तपुरकाे ठिमीस्थित एक घरबाट २ लाख नगद र सुनकाे गरगहना चाेरी

बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • भक्तपुरकाे ठिमीस्थित एक घरबाट २ लाख नगद र सुनकाे गरगहना चाेरी

    भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-५ भाटभटेनी बस्ने महेश्वर श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा नगद २ लाख रूपैयाँ र सुनको विभिन्न गरगहना गरी करिब ९ लाख ५७ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बेलुकी चोरी भएको छ ।

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij