भक्तपुरकाे चाँगुनारायणबाट सुनचाँदीको गरगहना चाेरी

भक्तपुरकाे चाँगुनारायणबाट सुनचाँदीको गरगहना चाेरी

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • भक्तपुरकाे चाँगुनारायणबाट सुनचाँदीको गरगहना चाेरी

    भक्तपुर । चाँगुनारायण नगरपालिका-३ झैखेल सुलु टोल बस्ने प्रमिला सुलुको घरबाट करिब ३ लाख ८७ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीको विभिन्न गरगहना आइतबार चोरी भएको छ ।

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij