भक्तपुर, १२ असोज — ऐतिहासिक जिब्रो छेड्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै वीरेन्द्र कसजू श्रेष्ठलाई रु दुई लाख नगदसहित सम्मान गरिएको छ। श्रेष्ठले यस वर्ष पाँचौँपटक जिब्रो छेडेका थिए। थिमिमा आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij