कुन कुन सात निर्माण कम्पनी परे कालो सूचीमा ?

कुन कुन सात निर्माण कम्पनी परे कालो सूचीमा ?

शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • कुन कुन सात निर्माण कम्पनी परे कालो सूचीमा ?

    काठमाडौं । सात निर्माण कम्पनी कालोसूचिमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण  सात कम्पनीलाई कालो सूचीमा राखेको हो।

    कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ७ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। 

    जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

    ती निर्माण कम्पनीलाई १ वर्षदेखि अढाई वर्षका लागि कालो सूचीमा राखिएको जनाइएको छ । ती निर्माण कम्पनीले यस अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

    ppmo notice.png

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij