सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । स्थानीय नेपाली बजारमा सुनचाँदी  मूल्य बढेको छ । छापावाल सुन प्रतितोला रु एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो ।

    आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij