सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा रु चार हजार ८०० ले बढेको हो । चाँदीको मूल्य प्रतितोला रु ४५ ले उकालो लागेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४७ हजार ४०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीन हजार ११० निर्धारण गरिएको छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ४२ हजार ६०० र चाँदी प्रतितोला रु तीन हजार ६५ मा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij