ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म झड्का

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म झड्का

मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म झड्का

    काठमाडौं । ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला केन्द्र बनाएर भूकम्प गएको हो । 

    ५.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ । ठुलो झड्कासहित भुकम्प आएपछि स्थानीहरु घरबाहिर निस्केका थिए । भुकम्पबाट भएको क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij