कस्तो हुनेछ आजको मौसम, कहाँ कहाँ छ हुस्सुको सम्भावना ?

कस्तो हुनेछ आजको मौसम, कहाँ कहाँ छ हुस्सुको सम्भावना ?

मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • कस्तो हुनेछ आजको मौसम, कहाँ कहाँ छ हुस्सुको सम्भावना ?

    काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम सफा रहनेछ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ ।

    बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको विभागले जानकारी दिएको छ । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij