संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट मन्त्रीपरिषद्मा फिर्ता

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट मन्त्रीपरिषद्मा फिर्ता

आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट मन्त्रीपरिषद्मा फिर्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । राष्ट्रपति पौडेलले सो अध्यादेश  पुनर्विचारका लागि मन्त्रीपरिषद्मा फिर्ता पठाएका हुन् । 

    कार्यालयबाट आईतवार जारी विज्ञप्तिमा अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाइएको उल्लेख छ । मन्त्रीपरिषद्ले सिफारिस गरेका अन्य सात अध्यादेश भने राष्ट्रपति पौडेलले जारी गरेका छन् । 

    rastrapati.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij