दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुलामा भूकम्पको धक्का महसुस

बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • दार्चुलामा भूकम्पको धक्का महसुस

    काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ८ः३२ मा दार्चुलाको मुराई केन्द्रविन्दु भएर भुकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४ म्याग्निच्युडको भूकम्प गएको हो । 

    यसअघि सोमबार दिउँसो बझाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोहि विहान ३ बजेर ५१ मिनेटमा दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij