भोटेकोशी बाढीपछि सुदूरपश्चिम विश्वविद्यालयका पुनःप्रवेश र छात्रवृत्ति परीक्षा स्थगित

भोटेकोशी बाढीपछि सुदूरपश्चिम विश्वविद्यालयका पुनःप्रवेश र छात्रवृत्ति परीक्षा स्थगित

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • भोटेकोशी बाढीपछि सुदूरपश्चिम विश्वविद्यालयका पुनःप्रवेश र छात्रवृत्ति परीक्षा स्थगित

    कञ्चनपुर ।  कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ ।

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिए । 

    उनले पुनःप्रवेश परीक्षा र छात्रबृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताए । भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij