दार्चुलामा एकाबिहानै भूकम्पको धक्का

दार्चुलामा एकाबिहानै भूकम्पको धक्का

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • दार्चुलामा एकाबिहानै भूकम्पको धक्का

    काठमाडौं । दार्चुलामा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij