अछाम–१ मा भीमबहादुर रावलको अग्रता

अछाम–१ मा भीमबहादुर रावलको अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • अछाम–१ मा भीमबहादुर रावलको अग्रता

    काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार भीमबहादुर रावलले अग्रता लिएका छन् ।

    हालसम्म ६७२ मत गणना हुँदा रावलले ३६४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपकबहादुर साउदले २१० मत पाएका छन् ।

    यस्तै नेपाली कांग्रेसका भरतकुमार स्वारले ४५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले २९ मत पाएका छन् ।

    मतगणनामा हालसम्म १७ मत बदर भएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij