जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेतजुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक डिभिजन...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij