कर्णाली प्रदेशमा हिजो बिहानदेखि बिजुली अवरुद्ध

कर्णाली प्रदेशमा हिजो बिहानदेखि बिजुली अवरुद्ध

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • कर्णाली प्रदेशमा हिजो बिहानदेखि बिजुली अवरुद्ध

    काठमाडौं । कर्णाली प्रदेशमा हिजो बिहानदेखि बिजुली अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनको बबई नदी नजिकै निकुञ्ज क्षेत्रभित्र तार चुँडिएर बिजुली अवरुद्ध भएको हो ।

    मर्मतको काम भइरहेको विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय कर्णालीले जनाएको छ । हिजो बिहान ५ बजेदेखि बिजुली नआउँदा कर्णालीका बासिन्दा समस्यामा परेका छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij