बूढानीलकण्ठ क्षेत्रबाट २२ किलो सुन बरामद

बूढानीलकण्ठ क्षेत्रबाट २२ किलो सुन बरामद

शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • बूढानीलकण्ठ क्षेत्रबाट २२ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट २२ किलो सुन बरामद गरेको छ। बिहीबार विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले  सो परिणामको सुन बरामद गरेको हो । 

    प्रहरी उच्च स्रोतका अनुसार, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बूढानीलकण्ठ क्षेत्रमा खोजतलास गर्ने क्रममा सुन बरामद गरेको हो।
     
    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन चिनियाँ र एक नेपालीलाई पक्राउ गरेको छ । सुन घट्नाबारे जानकारी दिन शुक्रबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij