यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)

यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)

शनिवार, आषाढ २० २०८३
शनिवार, आषाढ २० २०८३
  • यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् ।

    उनका अनुसार प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल गरिएको छ ।

     पूर्णपाठ

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij