उखु किसानलाई एक अर्ब ५० करोड अनुदान दिइने

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान दिइने

शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • उखु किसानलाई एक अर्ब ५० करोड अनुदान दिइने

    काठमाडौँ । सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान दिने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी हुन् । 

    अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल ७०  रुपैंया प्रदान गर्दै आएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij