प्रतिनिधिसभाको बैठक मङ्गलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक मङ्गलबारसम्मका लागि स्थगित

सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • प्रतिनिधिसभाको बैठक मङ्गलबारसम्मका लागि स्थगित
    काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
     
    आज १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले सूचना टाँस गरेर  बैठक मङ्गलबार दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij