भक्तपुरको दधिकोटबाट ५ जुवाडे पक्राउ

भक्तपुरको दधिकोटबाट ५ जुवाडे पक्राउ

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • भक्तपुरको  दधिकोटबाट  ५ जुवाडे पक्राउ

    भक्तपुर। भक्तपुरको सूर्यबिनायक नगरपालिका-१ दधिकोट तर्खालबाट जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रुपैयाँ, ३  हजार ७ सय भारतीय रुपैयाँ र ४ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij