घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आइतबार बजारमा सुनचँँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले घटेको हो । 

    शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    त्यस्तै, शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य पनि आज घटेर ४ हजार ३ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij