बारामा यस वर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारामा यस वर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • बारामा यस वर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

    बारा । यहाँका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । 

    कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिए ।  किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० मा  बिक्री गरिरहेका छन् । गत वर्ष  प्रतिक्विन्टल रु तीन हजारको दरले बिक्री वितरण भएको थियो ।  उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार  हेक्टर क्षेत्रफलमा खेती गरेको बताए ।  
     
    गत कृषकहरु १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij