काठमाडौं । आइसीसी टिट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह डिअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij