जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले आइतबार बिहान प्रदेश प्रमुखको कार्यालयमा यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा)...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij