नेपालगञ्ज । बाँकेमा झाडापखाला लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको हो । \जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार, परीक्षणमा हैजाको जीवाणु देखिएको छैन ।...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij