उदयपुर । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकार महिलाहरूले लिन सक्नुपर्ने बताएकी छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित माघे सङ्क्रान्ति विशेष कार्यक्रमलाइ सम्बोधन गर्दै उपसभामुख रानाले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताइन्...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij