भक्तपुरका धेरै क्षेत्र डुवानमा (फोटो फिचर)

भक्तपुरका धेरै क्षेत्र डुवानमा (फोटो फिचर)

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • भक्तपुरका धेरै क्षेत्र डुवानमा (फोटो फिचर)

    भक्तपुर । बर्षा र बाढीले भक्तपुरका बस्ती डुबानमा परेका छन् । बिहीबार रातिदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले भक्तपुर जलमग्न भएको हो । 

    सडक अवरुद्ध भएका छन् भने केही विद्यालय पनि डुवानमा परेका छन् ।

    हनुमन्ते खोलाको बाढी बस्तीमा समेत पसेको छ । 

    1.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

    8.jpg

    9.jpg

    10.jpg

    11.jpeg

    12.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij