अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर

अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर

आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर

    काठमाडौं । चर्चित अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । मंगलबार सफल शल्यक्रिया भएपछि उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

    पारिवारिक स्रोतका अनुसार शल्यक्रियापछि दिपाको स्वास्थ्य सुधारोन्मुख रहेको छ । १० दिन अघि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् ।

     चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको थियो ।  डा‍ वसन्त पन्तले उनको अप्रेशन गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij