मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिँदै

मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिँदै

सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिँदै
    काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । 
     
    सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिए । 
     
    बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ । आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij