सरकारी कार्यालय अव सातामा दुई दिन बिदा, कार्यालय समय ९ देखि ५ बजेसम्म

सरकारी कार्यालय अव सातामा दुई दिन बिदा, कार्यालय समय ९ देखि ५ बजेसम्म

आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • सरकारी कार्यालय अव सातामा दुई दिन बिदा, कार्यालय समय ९ देखि ५ बजेसम्म

    काठमाडौँ । सरकारी कार्यालय अव सातामा दुई दिन बिदा हुने भएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आईतवार सरकारी कार्यालय बिदा दिने निर्णय गरेको हो । 

    मन्त्रीपरिषद् वैठकले १० देखि ५ वजेसम्म सञ्चालन हुंदै आएका सरकारी कार्यालय अव बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । यो नियम शैक्षिक संस्था लगायतका सम्पूर्ण सकारी कार्यालय, संस्थान लगायतमा लागू हुने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij