आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
    काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाएका छन् ।
     
    यही चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij