सुनचाँदीको मूल्य बढ्यो, कति छ तोलाको ?

सुनचाँदीको मूल्य बढ्यो, कति छ तोलाको ?

शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, कति छ तोलाको ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ७०० र चाँदीको मूल्य ११५ ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार १०० र त्यति नै परिमाणको चाँदी चार १५० रुपैंयामा बिक्री भइरहेको छ । 

    बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र त्यति नै परिमाणको चाँदी चार हजार ३५ रुपैंयामा कारोवार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij