बालेन नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

बालेन नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • बालेन नेतृत्वको  पहिलो मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बस्न लागेको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भरखरै बैठक सुरु भएको छ । 

    सरकार गठनपछिको पहिलो बैठक भएकाले यसले सरकारको कार्यदिशा निर्धारणसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij