रास्वपा केन्दीय समिति बैठक बस्दै, बालेनलाई संसदीय दलको नेता बनाउँने

रास्वपा केन्दीय समिति बैठक बस्दै, बालेनलाई संसदीय दलको नेता बनाउँने

बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • रास्वपा केन्दीय समिति बैठक बस्दै, बालेनलाई संसदीय दलको नेता बनाउँने
    फाइल फोटो

    काठमाडौँ । बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउँन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज अपराह्न केन्द्रीय कार्यालयमा बस्ने भएको छ । वनस्थलीस्थित पार्टीको केन्दीय कार्यालयमा बस्ने बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ । 

    प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने जनाइएको छ । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । राश्वपा उमेद्वार गत निर्वाचनमा १८२ स्थानमा विजयी भएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij