सुनको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुंदैछ काराेवार ?

सुनको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुंदैछ काराेवार ?

मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • सुनको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुंदैछ काराेवार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुन तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij