दाङमा यात्रुवाहक बसको ठक्करबाट बालकको मृत्यु

दाङमा यात्रुवाहक बसको ठक्करबाट बालकको मृत्यु

सोमवार, पौष १६ २०८०
सोमवार, पौष १६ २०८०
  • दाङमा यात्रुवाहक बसको ठक्करबाट बालकको मृत्यु
    देउखुरी । घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय  उत्तम चौधरीलाई ठक्कर दिएको थियोे । 
     
    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जानकारी दिDang_road-accident.jpgनुभयो । घटनापश्चात् स्थानीयले केहिवेर सडक अवरुद्ध गरेका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij