भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका मनाउने भएका छन्। भक्तपुर नगरपालकाले नगरवासीलाई साँझ ५.१५ बजेपछि म्हःपूजा र भोलि ७ बजेपछि मनाउने भएका हुन्।
नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते नैमनाउने निर्णय गरेका छन्।