भक्तपुरमा जुवाको खालबाट ३ लाख ५६ हजार नगदसहित ५ जना पक्राउ

भक्तपुरमा जुवाको खालबाट ३ लाख ५६ हजार नगदसहित ५ जना पक्राउ

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • भक्तपुरमा जुवाको खालबाट ३ लाख ५६ हजार नगदसहित ५ जना पक्राउ

    भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ स्थित गणेश मन्दिर नजिकै जुवा (प्याचा) खेलिरहेको अवस्थामा मध्यपुरठिमी नगरपालिका-५ बस्ने ४० वर्षीय शिवराम श्रेष्ठ समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij