भक्तपुर । भारतको हैदरावादमा आयोजित अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा उत्कृष्ट अभिनय तथा सशक्त मञ्चनमार्फत नेपालको प्रतिनिधित्व गरेका बाल कलाकारहरूलाई चाँगुनारायण नगरपालिका३ झौखेलले सम्मान गरेको छ । तेलङ्गाना सरकारको भाषा तथा संस्कृति विभागको आयोजनामा भएको दोस्रो अन्तर्राष्ट्रिय...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij