समाचार

काठमाडौँ । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । उनीलाई सेवाग्राहीसँग नगद १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij