भक्तपुर । नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी जगत् कृष्ण प्रजापतिलाई पछि पार्दै शिल्पकार विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा,...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij