गठ्ठाघरमा ट्रकले स्कुटीलाई ठक्कर दिदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

गठ्ठाघरमा ट्रकले स्कुटीलाई ठक्कर दिदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • गठ्ठाघरमा ट्रकले स्कुटीलाई ठक्कर दिदा  श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

    यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठाघरमा उपचार भइरहेको छ । 

    प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij