भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ४ मा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नागरिक उत्तरदायित्व र पारदर्शी शासन व्यवस्थाको प्रवद्र्धन गर्न आयोजित वडागत सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार वडा कार्यालयको सभाहल गाम्चामा सम्पन्न...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij