३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । 

    आइतबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ मूल्य रहेको छापावाला सुन आज बढेर १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएकोे छ । 

    त्यस्तै, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij